Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ १८ गते सोमबार

गाे:रा पर्वकाे लागि प्रदेश सरकार संग लेकम गाउँपालिकले २१ र २२ गते बिदा माग

दार्चुला जिल्लाकाे लेकम गाउँपालिकाले प्रदेश सरकार लाई बिदाकाे माग गर्दै पत्र पठाएको छ ।
साेमबार पालिका अध्यक्ष रामदत्त जाेशीले पत्र लेख्दै  सुदुर पश्चिम प्रदेश क्षेत्र तथा यस लेकम गाउँपालिका क्षेत्र भित्र मिति २०८०/०५/१८ गते देखी मिति २०८०।०५।२२ गते सम्म व्यापक रुपमा हुने गौरा पर्व विशेष गरी मिति २०८०/०५/२१ र २२ गते मनाइने भएकोले सो अवसरमा मिति २०८०/०५/२१ र २२ गतेका दिन गौरा पर्वको सार्वजनिक विदा कायम गरि दिन हुन सिफारिस साथ अनुरोध गरिन्छ भनी पत्रमा उल्लेख गरेकाे छ ।

सुदुरपश्चिम प्रदेशमा मुख्यगरि मनाईने पर्व ज्याेतिष हरुकाबित मतभिन्नताले दुई पटक हुने भएपछि यसरि बिदा माग गरिएकाे हाे ।
दार्चुला जिल्लाका शैल्यशिखर नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिका लगायतले विदा दिईसकेका छन । 


#गाे:रा

प्रतिक्रिया