Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १८ गते आइतबार

बेतकाेट ८ मा गठबन्धन बाट ५ मा ३ जना महिला उमेदबार ।

बेतकाेट नगरपालिका ८ मा एकीकृत समाजवादिका  बेतकाेट नगर अध्यक्ष रहेका महेश जाेशी काे नेतृत्वमा जानकि नाथ, बसन्ति चुनारा, खुसरामि चाैधरि र चक्र बहादुर बिष्ट उमेदबार रहेका छन ।
जाेशी लामाे समय देखि बिध्यार्थि नेतृत्वमा रहेका थिए, उनले ६३/ ६३ काे जनआन्दाेलनमा पनि सक्रिय सहभागिता जनाएका थिए । विभिन्न ठाउमा दलहरुका बिचमा गठबन्धन हुदा दलहरुले महिला हरुलाई पछि पारेर पुरुष उमेदबार बनाएकाे कुरा उठि रहदा यश वडामा भने ६० प्रतिसत महिला सहभागिता गर्ने उद्देश्यले ५ पद मध्ये ३ पदमा महिला उमेदबार बनाएकाे अध्यक्षका प्रत्यासि जाेशिले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>