Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २४ गते शनिबार

भिमदत्त नगरपालिका १७ मा गठबन्धन दल चुनावि घरदैलाेमा के भनेर माग्दैछन भाेट, के छन ऐजेण्डा ।।

भिमदत्त नगरपालिका वडा नम्बर १७ मा पनि स्थानिय तहकाे चुनाबि प्रतिस्पर्धा तिब्र चलेकाे छ । एकीकृत समाजवादि र माओवादि गठबन्धन बाट बिनाेद भट्ट सहितकाे प्यानल चुनाबि प्रतिस्पर्धामा छ ।

वडा अध्यक्षमा बिनाेद भट्ट, सदस्यहरु सरिता सेराला, शुशिला भट्ट, कृष्ण ओड र दिल बहादुर काेलि रहेका छन । चुनावि घरदैलाेमा रहेकाे दलले बाटोघाटो र सडक निर्माण, कृषि सूचना केन्द्र स्थापनाका साथै कृषक सहयोगी कार्यक्रम सञ्चालन,रोजगार एवम् स्वरोजगार प्रर्वद्धन, झोपड़ी रहित वार्ड बनाउन, खेलकूद तथा व्यायम हल निर्माण पुस्तकालय, स्वास्थ्य सेवा केन्द्र सञ्चालनका साथै स्वास्थ्य विमा, दलितं / जनजाती उत्थान,  छाडा चौपाया व्यवस्थापनका गर्ने लगायतका ऐजेण्डा रहेका छन काे भट्टले बताए ।

भट्टले यिनै ऐजेण्डाका आधारमा भाेट मागिरहेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>