Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख २४ गते शनिबार

बेतकाेट ८ का स्वतन्त्र उमेदबार धामिले गरे गठबन्धनका जाेशिलाई समर्थन ।

कञ्चनपुरको बेदकोट नगरपालिका ८ वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पदम सिह धामीले बामका तर्फबाट वडाध्यक्ष महेशराज जोशी सहितका उम्मेदवारलाई सर्मथन गरेका छन । धामीले स्वतन्त्रबाट बेदकोट ८को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराए चुनावमा होमिएका थिए ।

बेदकोटमा बामका उम्मेदवारको पक्षमा जनलहर बढिरहेका बेला आफुले बामका साझा उम्मेदवारलाई साथ दिएको बताएका छन । स्वतन्त्र उम्मेदवार धामीले बामका वडाध्यक्ष जोशी सहितलाई गठबन्धनका उम्मेदबारलाई साथ सर्मथन दिएसगै वडामा जोशीको टिम र नगरमा थप बामकै टिम बलियो देखिएको बाम गठबन्धन बेदकोटका नेता पुष्कर भट्टले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>