Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख २९ गते बिहिबार

कंचनपुर लगातार आचारसंहिता उलंङ्गघन का घटना बढ्दा छन । बेलाैरि, लालडाडिमा दलहरुका बिच बिवाद र झडप भएका थिए ।  कृष्णपुर नगरपालिका–९ राजघाटबाट प्रहरीले नेपाली कांग्रेसका कार्यकर्तालाई २ लाख बढी रकमसहित पक्राउ गरेको छ ।

बुधबार राति राजघाटका करन महरालाई २ लाख २२ हजार ६ सय ८० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चत्रबहादुर शाहले बताए ।

‘राति चेकजाँचको क्रममा उनको साथमा पैसा भेटिएपछि पक्राउ गरेका हौं,’ उनले भने, ‘सोधपुछ तथा अनुसन्धान गरिरहेका छौं ।’

कांग्रेस कार्यकर्ता महराले पैसा बाडेर मतदाता प्रभावित गर्न खोजेको एमालेबाट वडा अध्यक्षका उम्मेदवार गणेशबहादुर ऐरले बताए ।

‘रातीको समयमा आएर महराले स्थानीयलाई पैसा बाडेपछि प्रहरीलाई खबर गरेका थियौं,’ उनले भने, ‘महराले प्रत्येक व्यक्तिलाई हजार रुपैयाँ बाडेको बुझिएको छ ।’ कृष्णपुर–९ मा कांग्रेसबाट कैलाश बलायर वडा अध्यक्षका उम्मेदवार छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>