Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ३० गते शुक्रबार

कञ्चनपुर पुनर्वास नगरपालिका १० भीमबस्तीको विजय मावि मतदान केन्द्रमा विवाद भएको छ । फर्जी मत हालेको भन्दै राजनीतिक दलका एजेन्टहरूले विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

 मृत्यु भएका, विदेशमा रहेका मतदाताको नाममा फर्जी मत हाल्न लगाएको भन्दै मतदानमा खटिएका राजनीतिक दलका एजेन्टले विरोध गरेपछि मतदान स्थगित भएको छ । दिउँसो करिब १ बजेदेखि स्थगित भएको मतदान ४ बजेसम्म समेत सुचारु हुन सकेको छैन । स्थगित भएको मतदान सुरु गर्नका लागि सर्वदलीय बैठक बसेको छ । नामावली लिस्टमा मत हाल्न आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले मतदाता लिस्टमा नाम नभएका व्यक्ति मतदानस्थल पुगेपछि विवाद भएको बताइन् । ‘उत्पन्न विवादबारे सर्वदलीय बैठकमार्फत समस्या टुंगाे लगाउँछौँ, ‘उनले भनिन्, ‘सबै दल, उम्मेदवार बोलाएर समस्याको निचोड निकालिरहेका छौँ ।’ उक्त मतदान केन्द्रमा झन्डै ३ हजार मतदाता रहेकामध्ये ८ सय मत खसिसकेको थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>