Samriddhipost
२०८२ माघ १८ गते आइतबार
ट्रेन्डिङ
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ असार ०२ गते बिहिबार

डाेटि बाट बैतडि राेपाई गर्न सेती तर्ने क्रममा सेतीमा खसिन महिला ।

बैतडी जिल्लको सिगास गाउपालिका वडा नं.०७ भुनेलिपातल आईरहेकि एक महिलाकाे सेति नदिमा रहेको काठको पुलबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा आदर्श गाउपालिका वाड नं.०६ गिरिचाैका बबिनाकि अन्दाजि १६/१७ बर्षे ढिलि अधिकारि रहेकि सिगास गाउपालिका वडा नं.०७ का पदम खडायतले जानकारी दिनुभयो।कलिलो उमेरमै बिवाह गरेकि अधिकारी आदर्स बाट रोपाइँ गर्न सिगास आउने क्रममा उनको मृत्यु भएको स्रोतले जनाएको छ।
यो घटना पहिलो भने होइन।यसभन्दा अघि पनि यस्ता घटना घटि सकेका छन् भने यश बिषयमा स्थानीय सरकार(आदर्स र सिगास)ले कुनै चासो देखाएको देखिदैन।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>