भारतबाट भन्सार चोरी, छली , गरी ल्याइएका वेवारिसे सामान बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कमा लुकाइछिपाई गरी राखेको अवस्थामा प्रहरीले पशु आहारा, बिउबिजन र बिषादी बरामद गरी गड्डाचौकीस्थित भन्सार कार्यालयमा बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहका अनुसार, करिब १ लाख ६४ हजार ८ सय रुपैयाँ बराबरको पशु आहारा, बिउबिजन र बिषादीलगायतका समान बरामद गरी मंगलबार भन्सार कार्यालयमा बुझाइएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया