Samriddhipost
२०८३ असोज २८ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

रोजगारीमा महिला अधिकार सुनिश्चितताका लागि मेराे  उम्मेदवारी: भट्ट

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कन्चनपुर की नेतृ मनिषा भट्ट रेग्मीको प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट उम्मेदवारी रहेको छ।

महिलालाई रोजगारी सिर्जना गर्ने अधिकार सुनिश्चितताका लागि रहेको उम्मेदवार नेतृ भट्टले बताउनुभयो। महिलालाई शिक्षा स्वास्थ्य रोजगारमा सहभागिता गराउन मेरो उम्मेदवारी रहेको बताउनुभयो।

महिला अधिकारका लागि लामो समयदेखि संघर्ष गरेकी छु । सिमान्तकृत समुदाय मा रहेका महिला लाइ मुलधारमा ल्याउन सकिन्छ। उत्पादनमुखी योजना सहित महिला अधिकार सुनिश्चित गर्न मेरो उम्मेदवारी हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>