Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक १९ गते शनिबार

डागेश्वरि मन्दिर डडेल्धुरामा २५ गते झण्डै ८ बर्षपछि जात हुदै ।

डागेश्वरि मन्दिर डडेल्धुरामा २५ गते झण्डै ८ बर्षपछि जात हुदै, डडेल्धुरा जिल्लाकाे अजयमेरु गाउपालिका ६ कानाकाेटमा रहेकाे डागेश्वरि मन्दिरमा कार्तिक २५ गते शुक्रबार  जात हुने भएकाे छ।

कार्तिक ११ गते देखि लाख हबन र पुजा  चलिरहेकाे र २४ गते रतेडि र २५ गते जात हुने डागेश्वरि सनातन धर्म सेवा समितिका अध्यक्ष राम दत्त पन्तले बताएका छन।

यस मन्दिरकाे स्थापना अभिलेख अनुसार १२५७ मा भएकाे अध्यक्ष पन्तले जानकारि दिए। ८ वर्ष पछि हुन गईरहेकाे जात बिभिन्न  जिल्ला तथा छिमेकि राष्टबाट भक्तजन र व्यापारिहरु आउने गर्दछन्।

समितिले मेलाकाे समयमा जुवातास,रक्सि लगायतका जातलाई असर पार्ने कुरा नगरि दिनु हुन पनि अनुराेध गरिएकाे र सवै युवाहरुले स्वयंसेवककाे भुमिका निर्वाह गरिदिन समेत अनुराेध गरेकाे स्थानिय युवा शिव राज पनेरुले जानकारि दिनुभयाे।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>