Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २० गते आइतबार

ऐन नियम बाहिर भैरहेका कुरा अन्तरआत्मामा लागेकाे कुरा जनसाधारणमा प्रसार गरिदिन पर्छ: न्यायाधिस शाह ।

निर्वाचन नजिकिदै जादा निर्वाचन निर्वाचन कार्यालय कंचनपुरकाे आयाेजनामा भएकाे निर्वाचनमा संचारमाध्यमकाे भुमिका बिषयक अभिमुखिकरण कार्यक्रम आईतबार कंचनपुरमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा निर्वाचन आचारसंहिता, निर्वाचन कार्यतालिका र संचारमाध्यमकाे भुमिकाका बिषयमा छलफल भएकाे थियाे । कार्यक्रममा कंचनपुरका जिल्ला न्यायाधिस धुर्वकुमार शाह, प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अधिकारी, जिल्ला प्रहरी प्रमुख श्याम सिह चाैधरि, निर्वाचन कार्यालयका प्रमुख उदयराज जाेशी, प्रत्रकार महासंघका अध्यक्ष माधव धामि समेत तीन दर्जन पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

संचारमाध्यमले गर्नुपर्ने कामका बिषयमा जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत शाहले यस्ताे भने भिडियाे https://youtu.be/EARq78y4gsQ

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>