Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २१ गते सोमबार

हातमा दक्षसीप भएर पनि २ बर्षसम्म ब्यावसाय गर्न पाईनन रिण ।

महेन्द्रनगर बजारमा सिलाई,कटाई, पेन्टिङ, झाेला, गुडिया, चुरा, पाेते र पार्लर लगायतका सीप सिकाउने दक्ष एकल महिला हुन जानकी चाैधरि ।
उनले करिव २० बर्ष पहिला बाट सीप सिक्दै सिकाउदै आएकि छन । उनले श्रिमान संग मिलेर महेन्द्रनगरमा आफ्नै पसल समेत चलाईन, केही समयपछि श्रिमानकाे मृत्यु भयाे उनलाई एक्लै ब्यावसाय गर्न बच्चा हुर्काउन झनै समस्या थपियाे ।

जेनतेन पसल चलाएर आफ्नाे ब्यावहार चलाउदै जादा काेराेनाकाल आयाे व्यापार नहुने तर भाडा तिर्नुपर्ने भयाे याे गर्न उनलाई समस्या भयाे उनी ब्यावसाय बाट बिस्तापित भईन । उनी पसलका मेसिन लगेर माईति घर राजिपुर गइन ।

काेराेना सकिएकाे लामाे समयपछि उनले महेन्द्रनगर बजारकाे बसपार्क नजिक सउरिया सिलाई कढाई तथा पेन्टिङ प्रशिक्षण केन्द्र एण्ड बुटिक चलाउन सुरु गरेकि छन । उनलाई पसल सहज रुपमा चलाउन पैसाकाे आवश्यक्ता थियाे तर बैङ्कमा रिण लिन तयारि थालेकाे  करिव २ बर्ष पुग्न थाल्याे तर अहिले सम्म रिण हा नलागेकाे उनले बताईन, एकल महिला त्यसैमा आफ्नाे हातमा सीप छ, पसलमा मेसिन छन तर सामान किन्न पैसा नभएर उनी राेकिएकि छन ।
उनले भनिन मलाई पैसा धेरै चाहिन्थ्याे तर मेराे तिर्न सक्ने हैसियत बिचार गरेर ५ लाख मात्र रिण खाेजेकि हु त्याे पनि अहिले सम्म हात लागेकाे छैन ।
उनले २० मेसिन राखेर प्रशिक्षार्थिहरुलाई सीप सिकाउने तयारिमा छन । १९ जना जति सिक्ने प्रशिक्षार्थि समेत आईसकेकाे उनले बताईन ।
उनका १ छाेरा छन उनी पढदैछन तर उनकाे प्रति जग्गा धनगढि उप महानगरमा रहेकाे र उक्त जग्गा श्रिमानकाे मृत्यु हुदा परिवारका मान्छेकाे मिलेमताेमा अरु कसैले हडपेकाे बताइन, मैले जग्गा मेराे हाे भनेर दर्ता गर्न पनि धाै धाै भयाे तर अहिले सम्म अरुकाे कब्जा हटाउन नसकेकाे बताईन आफू महेन्द्रनगरमा काम गर्ने जग्गा कैलालिमा हुदा हेर्न नसकिएकाे बताईन ।
भिडियाे ।https://youtu.be/CFw5I7v3NIE

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>