Samriddhipost
२०८३ भदौ ०९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक २६ गते शनिबार

महेन्द्रनगरका युवा लागुऔषध सहित बनबसामा पक्राउ ।
साङ्केतिक फाेटाे

भारतीय प्रहरीले लागुऔषधसहित एक नेपालीलाई पक्राउ गरेको छ। बनबासास्थित प्रहरी चौकीबाट खटिएको टोलीले लागुऔषधसहित भीमदत्त नगरपालिका–११का हिरालाल पाण्डेयलाई पक्राउ गरेको हो।

उनको साथबाट ३ दशमलब ८ ग्राम लागुऔषध बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भारतीय प्रहरीले लागुऔषध रोकथामका लागि ‘क्रैक डाउन’ अभियान चलाइरहेको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>