Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०५ गते सोमबार

कंचनपुर ३ मा लेखकलाई सुरुवाति अग्रता ।

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

भीमदत्त नगरपालिका–१ को सय मत गन्दा कांग्रेस उम्मेदवार रमेश लेखकले ५५ मत पाएका छन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्।

पालले ३२ मत पाएकी छन्। वडा नं. १, २ र ३ मा मतगणना भइरहेको जनाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>