दार्चुलामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
यहाँ कांग्रेसका दिलेन्द्रप्रसाद बडूले २ हजार ३ सय ५२ मत पाउँदा नेकपा एमालेका गणेशसिंह ठगुन्ना १ हजार ९ सय ४५ मतसहित पछ्याइरहेका छन्।
दार्चुलामा कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया