बैतडीमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले सुरुवातदेखि अग्रता कायम राखेको छ।
यहाँ एमालेका दामोदर भण्डारीले २ हजार ६ सय २१ पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले २ हजार १ सय ९१ मत पाएका छन्।
बैतडीमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले माओवादीलाई साथ दिएको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया