Samriddhipost
२०८३ असोज २५ गते आइतबार
ट्रेन्डिङ
धनगढी
२०७९ मङि्सर ०६ गते मङ्गलबार

कैलालीमा किशाेरि मृत्यू प्रकरणमा प्रेमि पक्राउ ।

कैलालीमा किशोरीको मृत्यु प्रेमि समातिएको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की एक किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार १७ वर्षीयाा भागरथी ढुंगालको मृत्यु भएको हो।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। आइतबार साँझ साथीलाई भेट्न भनेर गएकी ढुंगाल सोमबार बिहान आफन्तले बेहोस अवस्थामा फेला परेको उनका आफन्तले जानकारी दिए।

यस्तै अहिले उक्त घटनामा छानविनका लागि ती किशोरीका केटा साथी प्रेमी लाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन्। प्रहरी नियन्त्रणमा रहेका किशोरले आफुहरुबीच प्रेम सम्बन्ध रहेको प्रहरीलाई बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>