Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर ०७ गते बुधबार

बाजुराको बुढिनन्दा नगरपालिका ५ मा मंसिर १० गते चुनाव हुने भएको छ । मंसिर ४ गते एमाले र काँग्रेस पक्ष बिच भएको झडपले मतदान स्थगित भएको हो । निर्वाचन आयोगले मंसिर १० गते चुनावको मिति तोकेको त्यहि अनुसार चुनाव हुने भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । ४ गते २८ मत खस्ने बितिकै धादली भएको थियो । बुढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>