Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

लमजुङमा गहना चम्काई दिन्छु भनी ठगि गर्ने एक भारतिय पक्राउ ।

लमजुङ प्रहरीले गरगहना चमकाई दिन्छु भन्दै ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सुन सफा गरी तौल कम गर्दै ठगी गरेकाे आरोपमा २४ वर्षीय भारतीय नागरिक विवेक कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

मस्र्याङदी गाउँपालिका ३ खूदीस्थित सुनको गरगहना चमकाई दिने बाहानामा स्थानिय ३ जना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई विभिन्न रासायनिक पदार्थको प्रयोगबाट सुनको तौल कम पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

उनलाई जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी कार्यलय लमजुङले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>