Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७९ मङि्सर ११ गते आइतबार

दार्चुलामा समानुपातिक मत अनुसार एमाले पहिलाे दल ।

दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिकमा नेकपा (एमाले)ले सबैभन्दा बढी पाएको छ । अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९९१ मतमध्ये एमालेले २४ हजार ८८३ मत पाएको छ ।

दार्चुलामा २४ हजार ८८३ मत पाएर एमाले पहिलो दल भएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले आठ हजार १९० मत पाएको छ । 

अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन्  ।

खसेको जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>