Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर ११ गते आइतबार

काग्रेस नेता प्रकाशमान सिह र एमाले ओली बिच भेटबार्ता ।
तस्बिर युपि लामिछानेकाे वालबाट

काठमाडौं क्षेत्र नम्बर १बाट नम्बरबाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।  

आइतबार साझ ५ बजेतिर उनी बालकोटस्थित ओली निवासमा पुगेर भेटेको सिंहको सचिवालयले जनाएको छ। 

सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ। 

उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>