Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ मङि्सर १२ गते सोमबार

एमाले कंचनपुर २ का उमेदवारले हार्ने कारण खुलाउदै, जनताका माग पूरा गराउन सरकारलाई बाध्यपार्ने गरि काम गर्ने ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव लडेका एमाले नेताले आफूहरु चुनावमा उप बिजेता हुने कारण खुलाउदै आगामि रणनिति समेत तय गरेका छन । झलारीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उनीहरुले यस्ताे बताएका हुन् ।

उनीहरुमध्ये तिनै जनाले मौन अवधिमा सत्ता गठबन्धनले गरेको आर्थिक चलखेललाई चुनाव हार्ने प्रमुख कारण भएको बताए । मौन अवधिको दुई दिने समयमा सत्ता गठबन्धनले राज्य संयन्त्रको दुरुपयोग गरी मतदातालाई आर्थिक प्रभावमा पारेको उनीहरुले आरोप लगाएका छन् ।

कञ्चनपुर २ मा प्रतिनिधि सभा सदस्यमा एमाले केन्द्रीय सदस्य नर बहादुर धामी, प्रदेश सभा क मा केन्द्रीय सदस्य कृपाराम राना र प्रदेश सभा ख मा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बचन बहादुर सिह चुनाव लडेका थिए । उनीहरु तिनै जना पराजय व्यहारेका छन् । भिडियाे 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>