Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १४ गते बुधबार

बाजुरा र स्याङ्जा २ मा राेकिएकाे मतगणना गणना गर्ने आयाेगकाे निर्णय ।

निर्वाचन आयोगले बाजुरा र स्याङजा–२ मा मतगणना गर्ने निर्णय गरेको छ । निर्णयसँगै सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिइएको छ । 

यी दुई निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै उजुरी परेको थियो । सोही कारण मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाका लागि मतदान भए पनि गणना भने हुन सकेको थिएन । 

निर्वाचन आयोगले टोली बनाएर घटनाको छानबिन गरी प्रविदेन आएपछि मतगणना गर्ने निर्णय गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । “आयोगले रोकिएका दुवै क्षेत्रको मतगणना गर्ने गरी निर्णय गरेको छ,” उनले भने । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>