Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १४ गते बुधबार

नव निर्वाचित सान्सदलाई कंचनपुर समन्वयकाे सम्मान, सान्सदले राेपे बिरुवा ।

कञ्चनपुरका नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको गरेको छ ।

बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति कञ्चनपुरले ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । प्रतिनिधी सभा सदस्य एनपी साउद, रमेश लेखक, तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल) दिवान सिह विष्ट, बीर बहादुर थापा(पातल), बहादुर सिह थापा, प्रकास रावल, बेल बहादुर रानालाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले उनीहरुलाई मालाखादा ओढाएर सम्मान गर्दै जिल्लाको विकास निर्माणमा मिलेर काम गर्न सुझाव दिएका छन । नव निर्वाचित कञ्चनपुरका प्रदेश तथा प्रतिनिधी सभा सदस्यले जिल्लाको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । जिसस परिषरमा प्रदेश तथा प्रतिनिधी सभा सदस्यले रक्तचदनका बिरुवा रोपेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>