Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ मङि्सर १५ गते बिहिबार

बैतडि घट्नाकि घाईते नेहाकाे डडेलधुरा अस्पतालमा शल्यक्रियाकाे तयारि, अनुसन्धान हुदैछ प्रहरी ।

डडेल्धुरास्थित उप क्षेत्रीय अस्पताल भर्ना गरिएकी बैतडि शिवनाथ घट्नाकी घाइते नेहा लुहारको घाँटीको शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनलाई बुधबार साँझ अस्पताल ल्याइएको थियो । घाँटीमा गहिरो घाउ भएकी उनी खतरामुक्त भएको चिकित्सकहरुले बताएका छन् ।

नेहाका उपचारका लागि आएका स्थानीयका अनुसार उनको शल्यक्रियाका लागि तयारी गरिएको छ । ‘घाँटीमा गहिरो घाउ छ, आज शल्यक्रिया गर्ने तयारी गरिएको छ’ स्थानीय नारायण सार्कीले भने,‘डाक्टरहरुले खतरमुक्त छन् भनि सकेका छन् ।’

मंगलबार घरबाट कपडा सिलाउन भनेर शिविनाथ आएकी पञ्चेश्वर गाउँपालिका ४ की २१ वर्षिया माया लुहारसंगै आएकी उनी घाइते अवस्थामा बालाडाँगामा भेटिएकी थिइन् । माया भने शिवनाथ मन्दिर नजिक घाँटी रेटिएको अवस्थामा भेटिएकी थिइन् । माया नेहाकी फुपु हुन् ।

घाँटीमा चक्कु प्रहार भएपछि भाग्न सफल भएकी उनले मंगलबार रातभरि जङ्गलमा बसेर ज्यान जोगाएकी हुन् । बुधबार विहान स्थानीयले देखेपछि उनलाई उपचारका लागि पाटनस्थित स्वास्थ्य केन्द्र लगेर साँझ डडेल्धुरा ल्याइएको हो ।                                                          मायाकाे शव बैतडी पाटनमा पाेष्टमार्टमका लागि राखिएकाे छ । प्रहरिले अनुसन्धानका क्रममा रहेकाले बिस्तृत जानकारी दिन नसकिने बताएको छ भने स्थानियले शसस्त्र प्रहरी जवान संग फाेन सम्पर्क भएकाे कारण उनिमाथि आशंका रहेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>