Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १६ गते शुक्रबार

घनगढि  दुर्घटनामा मृत्यु भएकि साउदका लागि कंचनपुरमा पनि आन्दाेलन ।

कैलाली को धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । चेतना साउदका लागि कञ्चनपुर मा पनि अखिल क्रान्तिकारी कञ्चनपुर र युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर ले सयुक्त आन्दोलन गर्दै महेन्द्रनगर राजमार्गमा टायर जलाउदै चेतना साउद लाई न्याय दे,प्रहरी दमन बन्द गर,नालायक प्रशासन खवरदार,जिल्ला प्रमुख किरण थापा तत्काल राजिनामा दे लगायतका नाराहरु लाउदै विरोध गरेको युवा कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले जनाएका छन उक्त कार्यक्रम मा अखिल क्रान्तिकारी का सेतिमहाकालि ईन्चार्ज सुरेन्द्र धानुक विरेन्द्र नाथ लगायतका नेताकार्यकर्ता हरुको उपस्थितिमा कार्यक्रम सांकेतिक विरोध कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>