Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २० गते मङ्गलबार

बैजुडाँडामा भेटियाे दुर्लभ अजिङ्गर

बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट दुर्लभ अजिङ्गरको उद्दार गरिएको छ। सोमबार कुण्डा सब डिभिजन बन कार्यालयको टोलिले अजिङ्गरको उद्दार गरेको हो।

बौजुडाडास्थित कालोपत्रे सडकबाट दुर्लभ प्रजातीको अजिङ्गरको उद्दार गरिएको कुण्डा सब डिभिजन बन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।

अजिङ्गरको लम्बाई ८ फिट र ७.५ केजी तौल छ। अजिङ्गरलाई लालझाडीस्थित राष्ट्रिय वनमा छोडिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>