कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन्।
१ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाह समेतका ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारेको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया