Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

चितुवाकाे आक्रमण बाट डाेटिमा ६ जना घाइते ।

डोटीको पूर्वी चौकी गाउँपालिका–५ बटालामा चितुवाको आक्रमणमा ६ जना स्थानीय घाइते भएका छन्।

चितुवाले मगंलबार अपराह्न एउटै टोलका ६ जनामाथि आक्रमण गरेको हो।

प्रहरीका अनुसार आक्रमणमा शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएका छन्।

४ वर्षका सिद्ध र १५ वर्षीया लालीको अवस्था गम्भीर छ। बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बालक सिद्धलाई घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि बचाउन गएकी उनकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।

घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>