बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा थप १ जनालाई धनगढीबाट प्रहरीले पक्राउ गरेको छ।
बाजुरा प्रहरीका अनुसार थप एक सहित सो घटनाको आरोपमा पक्राउ पर्नेको संख्या ६ पुगेको जनाएको छ। चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन ।
गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा काँग्रेस कार्यक्रताबाट कुटपिट भइ गम्भीर घाइते भएका ऐडीको उपचारको क्रममा बयलपाटा अस्पताल लिने क्रममा बाटोमा मृत्यु भएको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया