Samriddhipost
२०८३ भदौ ०९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २३ गते शुक्रबार

महाकाली किनार बाट ब्राउनसुगर सहित ३ जना पक्राउ ।

भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदी किनारबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले वडा नं. ३ तिलकपुरका १८ वर्षीय हरिश बोहरा, २३ वर्षीय सन्तोष प्वाली र २१ वर्षीय योगेश धामीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले करिब १४ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>