Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २३ गते शुक्रबार

महेन्द्रनगर बितरणकेन्द्र बाट बितरण हुने बिधुत भाेलि दिनभरि अबरुद्ध हुने ।

महेन्द्रनगर बितरण केन्द्रबाट बितरण हुने बिधुत भाेलि शनिबवार दिनभरि अबरुद्ध हुने भएकाे छ ।
वितरण केन्द्र अन्तर्गत महेन्द्रनगर, गड्डाचौकी, दोधाराचादनी तथा कलुवापुर सवस्टेशन लागि अत्तरिया ग्रिड शाखा अन्तर्गतको लालपुर सवस्टेशनबाट आएको ३३ के.भी प्रसारण लाईन ब्रेकरहरु तथा आईसोलेटर लालपुर सवस्टेशनले जडान गर्ने कार्य रहेको हुदा बिधुत बितरण अबरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

महेन्द्रनगर बजार गड्डाचौकी, दोधारा चादनी तथा कलुवापुर क्षेत्रमा शनिवार बिहान ६ बजे देखि बेलुकी ५ बजे सम्म बिधुत आपूर्ति अबरुद्ध हुने भएकाे छ ।

मर्मत सुधार कार्य तोकिएको समय भन्दा पहिला सम्पन्न भएमा बिधुत सप्लाई तोकिएको समय भन्दा पहिला सुचारु गर्न सकिने प्राधिकरणले जनाएकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>