Samriddhipost
२०८३ भदौ ०९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर २६ गते सोमबार

शैल्यशिखरमा पुरुषकाे शव फेला ।

जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिको नाम, थर र वतन खुल्न सकेको छैन्।

आइतबार जंगलमा पहिचान नखुलेका पुरुषको शव फेला परेको र यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ।
 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>