Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०४ गते सोमबार

प्रहरी उपरिक्षकहरुकाे सरुवा कहाँ परे २३ जना सुति सहित ।

नेपाल प्रहरीका २३ जना उपरीक्षकहरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा कैलालीका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसहित २३ जनाकोे काज सरुवा गरेको हो।

कैलालीका प्रहरी प्रमुख राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा खटाएको छ भने उनको ठाउँमा देवेन्द्रबहादुर पाल आएका छन्।

 यसैगरी, जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके र सुर्खेतका प्रहरी प्रमुख फेरिएका छन्।

झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, बाँकेमा सन्तोषसिंह राठौर र सुर्खेतमा योगेन्द्रसिंह थापाको सरुवा भएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>