Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ पुष १५ गते शुक्रबार

बाैनिया बाट अबैध चिनि बरामद, चिनि भन्सार बुझाउने ।

कैलालीको बौनियाँ बजारबाट अवैध चिनी बरामद गरिएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसल र रामचन्द्र जनरल स्टोरबाट ३/३ बोरा अवैध चिनी गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको चिनी कैलाली भन्सार कार्यालय पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँले जनाएको छ।                                खुला सिमाका कारण भारतबाट भन्सार नतिरि अबैधरुपमा चाेरिछिपि भारतिय चिनि ब्यापारिहरुले नेपाल भित्र्याउने गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>