Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १९ गते मङ्गलबार

गृहमन्त्रीको निजि सचिवमा गाेकर्ण उपाध्याय नियुक्त ।

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त भएका छन् । गृहमन्त्री लामिछानेले उपाध्यायलाई आफ्नो निजी सचिव नियुक्त गरेका हुन् । 

उप–सचिव उपाध्याय गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा कार्यरत छन् ।

निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा गर्नेगरी उनलाई निजी सचिवमा नियुक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>