Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ माघ ०४ गते बुधबार

शुल्लफाँटामा खर लिन जाने पर्चि भाेलि देखि पाईने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले माघ ९ गतेवाट खर खडाई सुरु गर्ने भएको छ । माघ ६ गते देखि ८ गते सम्म निकुञ्जमा पुर्जी खोल्ने र माघ ९ गते देखि ११ गते सम्म निकुञ्ज प्रवेश गरिने शुक्लाफाँटा निकुञ्ज कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।

तिन दिनका लागी निकुञ्जले खरखडाईका लागि सबै सेक्टर, रेज्जपोष्टहरुबाट पुर्जी  लिई खर खडाई गर्न अनुरोध गरिएको छ । विहान ६ बजे देखि दिउँसो ३ बजे सम्म मात्र निकुञ्ज प्रवेश र बाहिरिन समय तोकेको छ ।

धेरै मानिसहरू निकुञ्ज भित्र प्रवेश गर्ने भएकाले वन्यजन्तुको चोरी सिकारी र काठ तस्करी नहुन दिन निकुञ्ज प्रशासन र सेनाले सुरक्षा चेकजाँच गर्ने छ्न् ।

निकुञ्जको नियम विपरीत कार्य गरेको पाईएमा प्रचलित कानुन वमोजीम कार्वाही गरिने समेत निकुञ्ज प्रशासनले जनाएको छ् । निकुञ्जको सरसफाई र न्यून आय भएका गरिवहरु जनताहरुलाई खरले वनेका घर र गोठको छानो छाउने कामका लागी खर प्रयोग गर्ने हुदा प्रत्येक वर्ष खर खडाई खोल्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ् ।


#खर खडाई

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>