Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ माघ १९ गते बिहिबार

नेपाल प्रहरिका यसपि र डियसपि सरुवा कंचनपुरका पनि परे सरुवामा ।
फायल फाेटाे

प्रहरिका एसपि डियसपिकाे सरुवा, कंचनपुरका दुवैजनाकाे भयाे सरुवा ।

नेपाल प्रहरिमा यसपि र डियसपिकाे सरुवा भएकाे छ ।यस्तै कञ्चनपुर प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीको सरुवा भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार माघदेखि नै खटाएको ठाउँबाट तलबभत्ता पाउने उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीमा खटाएको हो।

चौधरीको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण, र अभिलेख व्यवस्थापन महाशाखा महाराजगञ्ज काठमाडौंबाट कमल थापालाई खटाएको छ। चौधरीसँगै नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा गरिएको छ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी)को पनि सरुवा गरेको छ। कञ्चनपुर डीएसपी चक्रबहादुर शाहसहित १ सय ५० डीएसपीको सरुवा भएको हो। उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज केन्द्रीय पुस्तकालयमा खटाइएको छ। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमबाट प्रकाश डाँगी आएका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>