Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ माघ २९ गते आइतबार

आईतबार दार्चुला जिल्ला अस्पतालका आकस्मिक बाहेकका सेवा ठप्प रहने ।

दार्चुला जिल्ला अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा आईतबार बन्द हुने भएका छन ।

राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ। अथाेपिडिक सर्जन डा. जनिथ लाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्य कार्य माथी प्रहरले लाठि चार्ज गरि घाईते बनाएको घटना प्रति नेपाल चिकित्सक संघले बिराेध जनाउदै यस्ताे निर्णय गरेकाे हाे ।

चिकित्सक संघकाे केन्द्रिय कार्यकारणी समितिको आकस्मीक बैठकले गरेकाे निर्णय अनुसार आईतवार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था तथा सरकारी मेडिकल कलेज प्रतिष्ठान  लगायतका सम्पूर्ण स्वाथ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले शनिवार बिज्ञप्ति जारि गरि जानकारी दिएकाे छ ।

सोही निर्णयमा आधारित रही जिल्ला अस्पताल दार्चुलाका निमित्त मेसु डा जफर अन्सारिले पनि बिज्ञप्ति जारि गरि आईतवार एकदिनको लागि आकस्मिक कक्ष बाहेक अरु सम्पूर्ण सेवाहरु बन्द गरिने जानकारि दिएका छन ।

लाठि प्रहार गर्ने प्रहरी हवल्दारलाई निलम्बन गरिएकाे छ तर आदेश दिने तहका कर्मचारिका बारेमा सरकार माैन छ ।


#अस्पतालकाे सेवा बन्द

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>