कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको १४ औं पर्यटन महोत्सवकाे दाेस्राे दिन आज उल्लासमय भएकाे छ ।
सुदुरपश्चिम प्रदेशको कृषि, पर्यटक, उद्योग, ब्यापार ब्यवसाय र कला सँस्कृतिको प्रवर्न्धन गर्ने उद्देश्यले संघले महोत्सब आयोजना गरेको हाे ।
महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलहरू, कला संस्कृतिको प्रदर्शनीका साथै रास्ट्रिय कलाकारहरू रचना रिमाल, झरना बोहरा, राम जि खाँण, उमाशंकर जोशी लगाएतका कलाकारहरुको उपस्थितमा आ-आफ्नो प्रस्तुत गरेका थिए ।
उक्त महोत्सवमा विद्युत् प्राधिकरणको बिधुत लाईन उचित व्यवस्थापन नभएको कारणले गर्दा दर्शकहरूकाे उल्लासमा केही समस्या गरेकाे थियाे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया