Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ फागुन ०५ गते शुक्रबार

भन्सार छलि गरि सामान ल्याउने २ जना सामान सहित पक्राउ ।
फायल फाेटाे

भन्सार छलीका सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले भारतवाट नेपालतर्फ ल्याउँदै गरेका कोकाकोला, डिउ, बोइलर कुखुरा, अण्डा, साइकल र बच्चाका खेलौना गरी करिब ३७ हजार ३०० रुपैयाँ बराबरको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको हो।

ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा  पठाइएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>