Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ फागुन ०५ गते शुक्रबार

बिरका निर्देशक डा. भुपेन्द्रकाे जिम्मेवारी खाेसियाे ।

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनलाई जिम्मेवारीबाट हटाउँदै नयाँ नियुक्ति गरेको हो।  
उनको ठाउँमा ट्रमा सेन्टरका पूर्व निर्देशक सन्तेष पौडेललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्रालका अनुसार अब भूपेन्द्र वीर अस्पतालमै चिकित्सकको रुपमा मात्रै रहने भएका छन् । बस्नेत कांग्रेस निकट मानिन्छन् भने नयाँ निर्देशक पौडेल एमाले निकट मान्छिन् । 
 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>