Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
मसुरिया
घनश्याम पाैडेल
२०७९ फागुन ०९ गते मङ्गलबार

उद्योग वाणिज्य संघ गौरीगंगाको अध्यक्षमा खेमानन्द पौडेल चयन

गौरीगंगा उद्योग वाणिज्य संघको अध्यक्षमा खेमानन्द पौडेल चयन भएका छन् ।
आज भएको प्रथम साधारण सभाले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समितिको सर्वसहमतिमा चयन गरेको हो । समितिको उपाध्यक्ष (वाणिज्य) रोहित भाट, उपाध्यक्ष (उद्योग) पुस्कर भुसाल, उपाध्यक्ष (वस्तुगत) जित बहादुर देउवा,  महासचिवमा डिल्लीराम आचार्य,  सचिवमा प्रकाश के.सी. र कोषाध्यक्षमा दुखीराम चौधरी चयन भएका छन् । समितिको सदस्यहरुमा क्रमश: दिनेश बम, पार्वती देवी देउवा, चन्द्र प्रसाद सापकोटा, प्रकाश आचार्य र जनकराज अधिकारी सर्वसहमतिले चयन भएकाे निर्वाचन संयोजक खडक मन्नीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>