Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दार्चुला
२०७९ चैत ०४ गते शनिबार

अपि हिमालमा पुग्याे बत्ति ।

अपि हिमाल गाउपालीकामा बिधुत बत्ति पुगेकाे छ । शुक्रवार दार्चुला जिल्लाकाे अपि हिमाल गाउँपालिका वडा ५ काे सैगन्ना बस्तिमा राष्ट्रिय प्रशारण लाईनकाे बत्ति पुगेकाे हाे ।

आज मिति २०७९/१२/०३गते बिषेश दिन(वडा नं ५को लागी)
आज अपिहिमाल गाउँ पालिका वडा ५ का अध्यक्ष राजेन्द्र सिह धामीले सौगन्ना बस्ती सम्म राष्ट्रिय प्रसारण लाइनको बिधुत बत्ती पुगेकाे जानकारी दिदै यो कार्यमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने आदरणीय अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहरा ज्यू गा.पा उपाध्यक्ष देबकी देवी बोहरा ज्यू जिल्ला बिधुत प्राधिकरणको कार्यालय दार्चुला निर्माण व्यवसायी (बिधुत का ठेकेदार) राजनैतिक दल का नेता हरु लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यो कार्य मा भुमिका खेल्नु हुने सम्पूर्ण महानुभाव हरुलाई धन्यवाद समेत दिएका छन ।

भाैगाेलिक रुपमा बिकट रहेकाे पालिकामा बत्ति अभावमा आधारभुत आवश्यक्ता पूरा गर्न बाट बन्चित रहेका स्थानिय राष्ट्रिय प्रशारण लाईन बाट बत्ति पुगेपछि स्थानिय खुसि भएका छन ।

अब मिटर र लाईन जाेड्दै सबै घरमा बत्तिकाे पहुच पुग्ने वडा अध्यक्ष धामिले बताएका छन ।

गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले केही दिनमा पालिकाकाे केन्द्र सम्म बिधुत लाईन पुग्ने बिधुत कार्यालयले जानकारी दिएकाे बताएका छन ।


#बिधुत

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>