Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०७९ चैत ०४ गते शनिबार

सुदुरपश्चिम सरकारले क्रिकेट खेलाडी लाई प्राेत्साहन स्वरुप पुरुस्कृत गर्ने ।

सुदूरपश्चिम प्रदेश सरकारले पाँच जना क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने भएको छ ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई बधाई तथा विशेष धन्यवाद दिँदै सुदूरपश्चिम प्रदेशबाट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही रु. २ लाख, टिममा परेका खेलाडी सन्दीप जोरालाई रु. १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन साउँदलाई जनही रु. ५० हजार गरी रु. ६ लाख रकम प्रोत्साहन स्वरूप पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>