Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ चैत ०५ गते आइतबार

बहुमत कञ्चनपुर द्वारा  नेशनल माईक्रो फाईनान्स वितिय संस्था लिमिटेडमा तालाबन्दि ।

नेपाल कम्युनिस्ट पार्टि (बहुमतले) कंचनपुरकाे बेदकाेट नगरपालिका सुडामा रहेकाे नेशनल माईक्राे फाईनान्स वित्तिय संस्था लिमिटेडमा तालाबन्दी गरेकाे छ ।

बहुमतले आईतबार संस्थाकाे कार्यालयमा तालाबन्दि किन लेखिएकाे कालाे ब्यानर लगाउदै तालाबन्दी गरेका हुन

। यस्ताे कारणले तालाबन्दी गरेकाे बहुमतका नेता स्राेतले बताएका छन । लघुवित्तले उपभोक्ता बाट चर्को व्याज असुलि गरिरहेका ले, हाम्रो पार्टि को माग ५% हुनुपर्ने भएकाले,किस्ता असुलि उपर गर्न उपभोक्ता रिणिहरु सित महिना महिनामा किस्ता का लागि जवरजस्ति र दुर्वयहार गरेको पाईएकाले,बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्ता तथा रिणिहरु लाई ठग्ने र दुख दिने गरेको पाईएकाले,उपभोक्ता हरु को बचत बुक संस्थामा राखेर बचत को आय व्याय पारदर्सि नभएको उपभोक्ताहरु को रिपोर्ट आएकाले
र सेवा शुल्क बिमा लगायत शिर्षक मा अनावश्यक रकम लिने भएकाले
तालाबन्दि गरेकाे बताएका छन ।

तालाबन्दी बारेमा बुझ्न संस्थाकाे सुडा कारयालयकाे ०९९४२१३९९ मा सम्पर्क गर्दा सम्पर्क स्थापित हुन सकेन ।


#नेश्नल माईक्राे फाईनान्समा तालाबन्दी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>