Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
डाेटि
२०७९ चैत २२ गते बुधबार

पडकानि पसेकाे चितुवा ५ घन्टामा आयाे नियन्त्रणमा ।

डोटीको सायल गाउँपालिका वडा नम्बर ५ पटकानी टोलमा पसेको चितुवालाई नियन्त्रणमा  लिइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार गाउँमा पसेको चितुवालाई प्रहरी र स्थानीयले ५ घण्टापछि नियन्त्रणमा लिएका हुन् ।

गाउँ पसेको चितुवा स्थानीय देव बहादुर बोगटीको घरमा भित्र पसेको थियो । स्थानीयहरूले होहल्ला गर्दा घरबाट निस्किए पनि चितुवा गाउँबाट निस्किएन । पछि प्रहरी र स्थानीयले चितुवालाई जालीभित्र थुनेर राखेका थिए ।

मगलबारै डिभिजन वन कार्यालयको टोली पनि चितुवा भएको स्थानमा पुगेर चितुवालाई सुरक्षित ठाउँ जंगलमा लगेर छाडेकाे बताइएको छ । चितुवा गाउँ पसेपछि चितुवा हेर्न स्थानीयको भिड लागेको थियो  ।


#चितुवा

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>