Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख ०९ गते शनिबार

नन्दगाउमा ईम्पलान्ट सेवा सुरु ।

लालझाडि गाउँपालिका ३ नन्दगाउँमा ईम्पलान्ट सेवा सुरु भएकाे छ । बैशाख ६ गतेबाट सेवा सुरु भएकाे हाे ।

नन्दगाउ बाट यहि सेवा लिन समेत टाढाका ठाउँमा जानुपर्ने बाध्यता स्थानिय महिलाहरुलाई थियाे । अब याे सेवा सहज रुपमा घर नजिकै पाउने स्वास्थ्य केन्द्रले जनाएकाे छ ।

नन्दगाउँकाे आधारभुत स्वस्थ्य सेवा केन्द्र बाट याे सेवा पाउने भएपछि दाेस्राे दिननै २ जनाले सेवा लिएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>