Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख १२ गते मङ्गलबार

बेदकाेटका मेडिकल भए अनुगमन, भेटिए म्याद गुज्रिएका औषधि

वेदकोट नगरपालिकाले मेडिकल तथा औषधी पसल स्वास्थ्य क्लिनिकहरुमा अनुगमन भएकाे छ । वेदकोट नगरपालिका ३ मा रहेको दैजी बजारमा रहेका स्वास्थ्य क्लिनिक, औषधी पसल, मेडिकलहरुमा अनुगमन गरी म्याद गुज्रिएका औषधी फेला पारी नष्ट गरिएको हो ।

साथै पसलहरु नविकरण नगरिएका, म्याद गुज्रीएका औषधी बिक्री वितरण गरेको पाईएको वेदकोट नगरपालिका अनुगमन टोलीका संयोजक पदम ठकुराठीले बताए । स्वास्थ्य जस्तो संवेदशिल कुरामा पनि यस्तो लापरवाही गरिनु ठिक नभएको उनले बताए । पहिलो पटक यस्तो फेला परेकोमा अव उपरान्त यस्तो कार्य नगर्न नगराउनु भन्दै चेतावनी दिएको उनले बताए ।

अहिले वेदकोट नगरपालिकाले अनुगमनलाई तिव्रता दिएको अवस्थामा व्यापारीहरुले गैर जिम्मेवारीपुर्ण कार्य तथा कालोबजारी नगर्न पनि अनुरोध गरिएको छ । उक्त अनुगमन टोलीमा सुरक्षा निकाय, स्वास्थ्य शाखा का कर्मचारी, सुचना शाखाका प्रमुख नागरिक उपभोक्ता समितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


#म्याद गुज्रिएका औषधि भेटिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>