Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८० बैशाख १६ गते शनिबार

आगलागि हुदा आकासकाे भर, नियन्त्रणकाे उपाय भएन सफल, जल्नु रहेन विकल्प ।

कंचनपुरकाे शुक्लफाँटा राष्ट्रिय निकुन्जमा व्यापक आगलागि भएकाे छ । निकुन्जकाे पुर्वि र पश्चिमि सेक्टर सबैतर्फ आगलागि भएकाे छ । 

वार्डेन अशाेक कुमार मेहताले नियन्त्रण का लागि प्रयासहरु भएपनि सफल हुन नसकेकाे भित्र घना जंगल भएका ठाउँमा पानी ट्याङ्कर लग्न सकिने अवस्था नहुने समेत बताएका छन ।

भित्र रहेका काठका पुल, मचान, पानी तान्ने साेलार पम्प आदि बचाउने प्रयास गरिरहेकाे बताएका छन । आकास बाट पानी नपर्दा सम्म आगलागी नियन्त्रण हुन कठिन रहेकाे वार्डेन मेहता बताउछन । आगलागि भिडियाेमा 


#आगलागी

प्रतिक्रिया